राजु ताम्राकार, गोवा। यहाँ जारी २४ औं विश्व आईपिसिए चेस च्याम्पियनसिपमा नेपालका खेलाडी विश्व विजय घिमिरे ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा उभिएका छन्। प्रतियोगिताको तेस्रो दिन नेपाली खेलाडी घिमिरेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। घिमिरेले चरणको खेलमा भारतीय खेलाडी श्रीष कुलकर