टी-२० अलराउन्डर सूचीमा हार्दिक पाण्डे पहिलो

नेपालका दीपेन्द्र सिंह ऐरी दोश्रो
Logo
Khelkud Times बुधबार, मंसिर ०५, २०८१

दिल्ली।  विश्व चर्चित क्रिकेटर हार्दिक पाण्डे आईसीसी टी-२० क्रिकेटको वरीयतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन्।

आईसीसी टी-२० अलराउन्डर क्रिकेटरको सूचीमा पाण्ड्याको २ सय ४४ अंक पुगेको उनी दुई अंकको अग्रता लिएर पहिलो स्थान कायम गरेका हुन्।

यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी २ सय ३१ अंकसहित आईसीसी टी-२० अलराउन्डरको दोस्रो स्थानमा छन्।

त्यस्तै इङ्ल्यान्डका लियम लिभिङ्स्टन २ सय ३० अंकसहित तेस्रो स्थानमा छन्।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क