झापाको दमकमा बुद्धिचाल प्रतियोगिता शुरु

Logo
Khelkud Times बुधबार, माघ १६, २०८१

दमक। झापाको दमकमा बुधबारदेखि विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ। दमक नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मात्रै सहभागिता जनाउन पाउने यस प्रतियोगितामा दमकका १४ विद्यालयका ५८ जना विद्यार्थीले सहभाागिता जनाएका छन्। पहिलो दिन तीन राउन्डका खेल सकिएको छ।

बिहीबार सम्म चल्ने प्रतियोगितामा बाँकी तीन राउन्डका खेलपछि प्रतियोगिताको च्याम्पियन छनोट हुनेछन् । प्रतियोगितामा तीन वर्गका च्याम्पियनसहित उमेर समुहका पनि उत्कृष्ट खेलाडी छनोट हुनेछन् भने उदीयमान खेलाडीको पनि उपाधि रहेको पूर्व नेपाल च्याम्पियन निरज निरौलाले जानकारी दिनुभयो ।

ग्लोबल एजुकेशनल एकेडेमीले आयोजना गरेको प्रतियोगिताको दमक नगरपालिकाको प्रमुख राम थापाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क